त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण बन्द « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण बन्द


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर भिजिटर पास वितरण दिन बन्द गरेको छ । विमानस्थलले अति नै जरुरी अवस्थाबाहेक ‘भी पास’ उपलब्ध नहुने जनाएको छ ।

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि सरकारले सार्वजनिक स्थानमा भीडभाड गर्न निषेध गरेको छ । विमानस्थल कार्यालय जरुरी अवस्था बाहेक बिदाई र स्वागतका लागि विमानस्थलमा नआउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

उसले हवाई यात्राका दौरानसमेत आवश्यक मापदण्ड पालना गर्न सरोकारवालालाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ३ : १५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका