प्राज्ञिक विद्यार्थी परिषदद्वारा अर्घाखाँचीमा दीप प्रज्वलन « Khabarhub

प्राज्ञिक विद्यार्थी परिषदद्वारा अर्घाखाँचीमा दीप प्रज्वलन


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– प्राज्ञिक विद्यार्थी परिषद् अर्घाखाँचीले पृथ्वी जयन्तीको अवसरमा सदरमुकाम सन्धिखर्कमा दीप प्रज्वलन गरेको छ ।

जिल्ला सदरमुकाम सन्धिखर्कको शान्ति बंगैचामा विद्यार्थीहरूले नेपालको नक्सा बनाउँदै दीप प्रज्वलन गरेका हुन् ।

‘पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको लागि अतुलनीय भूमिका खेल्नुभो,’ परिषद्की लुम्बिनी प्रदेश सदस्य संगीता पोख्रेलले भनिन्, ‘हामीले उहाँप्रति उच्च सम्मान व्यक्त गरेका हौं ।’

परिषद्ले अर्घाखाँची जिल्लामा विभिन्न समयमा सामाजिक गतिविधि गर्दै आएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ३० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका