टिकटकदेखि इन्ष्टासम्म भाइरल को हुन् यी दुई व्यक्ति « Khabarhub

टिकटकदेखि इन्ष्टासम्म भाइरल को हुन् यी दुई व्यक्ति


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि तपाई टिकटक र इन्ष्टाग्रामको नियमित प्रयोगकर्ता हो भने यो तस्बिर हेरेर पक्कै पनि यी व्यक्तिलाई चिन्नु भयो होला । अहिले उनका धेरै भिडियो टिकटकमा लोकप्रिय बनेका छन् । तर धेरैलाई उनी को हुन्, कुन देशका हुन् भन्ने जिज्ञासा हुनसक्छ ।

टिकटकदेखि इन्ष्टाग्रामसम्म भाइरल यी हुन् तन्जानियाका किली पल । उनी अहिले सामाजिक सञ्जालमा रमाइलो भिडियो बनाउँदै आएका छन् । उनी आफ्नी बहिनी नीमाका साथमा कैयौं भिडियो बनाएर टिकटक र इन्ष्टाग्राममा भिडियो पोष्ट गर्छन् । उनले प्राय सबै भाषाका गीतमा भिडियो बनाएका छन् । हालैमा उनले शिव परियारको नेपाली गीतमा समेत भिडियो बनाएका थिए ।

उनको टिकटकमा मात्र २० लाख भन्दा बढी फलोअर्स छन् । उनले बिबिसीमा बताए अनुसार उनलाई बलिउड गीत निकै मन पर्छन् । सुरुआतमा लुकेर भिडियो बनाउने उनी अहिले आफ्नी बहिनी निमासँग भिडियो बनाउने गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ६ : २५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट