हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गराउँदै « Khabarhub

हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गराउँदै


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हृदयेश त्रिपाठीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्रिपाठीले शुक्रबार जनता प्रगतिशील पार्टी नामक दल दर्ताका लागि निवेदन दिएका हुन् ।

पार्टीका महासचिव ईश्वरदयाल मिश्रले दलको विधान, घोषणापत्रलगायत कार्यसमिति सदस्यको हस्ताक्षर र अन्य कागजातसहित दल दर्ताको निवेदन दिएको जानकारी दिए ।

३० सदस्यीय कार्यसमितिमा १५ जनाले सनाखतसमेत गरेका छन् भने अन्यले आइतबार गर्ने उनले जनाए ।

पार्टीको वरिष्ठ उपाध्यक्षमा डा. शिवजी यादव र तीन जना उपाध्यक्षमा हर्कलाल सिंह राजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ छन् । महासचिवमा मिश्रका साथै डा. भरतकुमार थापा रहेका छन् ।

यसअघि भएको प्रतिनिधिसभा चुनावमा त्रिपाठी सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : १९ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी