मधेशमा आइतबार सार्वजनिक बिदा « Khabarhub

मधेशमा आइतबार सार्वजनिक बिदा


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

२७ औँ जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिन लागिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्रालयले सूचना जारी गरी फागुन १ गते आइतबारका दिन बिदा दिइएको जनाएको छ ।

२०५२ फागुन १ गतेदेखि माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको थियो । यसै दिनको स्मरणमा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।

गठबन्धनको सरकार रहेको मधेश प्रदेशमा नेकपा माओवादी केन्द्र पनि सत्ताधारी दल हो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ९ : १० बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या