कुटपिट गरी हत्या गरेको आरोपमा अघोरी पक्राउ « Khabarhub

कुटपिट गरी हत्या गरेको आरोपमा अघोरी पक्राउ


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको दक्षिणकालीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

दक्षिणकाली नगरपालिका–६ फर्पिङमा ४०–४५ वर्षका एक पुरुषलाई कुटपिट गरी हत्या गरेको आरोपमा ३५ वर्षीय शिव गिरी (अघोरी) पक्राउ परेका हुन् ।

बोल्न नसक्ने व्यक्तिलाई बिहीबार अघोरीले दाउराको चिर्पट र बाँसको टुक्राले टाउकोमा प्रहार गरी घाइते बनाइदिएका थिए ।

हालसम्म नाम र ठेगानासमेत खुल्न नसकेको उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

अघोरीमाथि ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ११ : २८ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू