भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश « Khabarhub

भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भन्सार एजेन्टको परीक्षा स्थगित गर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

यही फागुन २८ गतेका लागि तय भएको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

परीक्षाविरुद्ध क्रिस्टिना थैबले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश भोजराज अधिकारीको इजलासले यो आदेश दिएको छ । अदालतले दुवै पक्षलाई चैत ६ गते छलफलका लागि बोलाएको छ ।

थैबले समानुपातिक समावेशी प्रणालीमा कोटा तोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।

भन्सार विभागले गत चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टको आवेदन खुल्ला गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : १० बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड