भारतमा २४ घण्टामा साढे ३ हजार कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा २४ घण्टामा साढे ३ हजार कोरोना संक्रमित थपिए


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोना भाइरसको संक्रमण दर निकै तल झरेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६५६ जना संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड २९ लाख ८३ हजार ७२३ पुगेको छ ।

तीमध्ये ४ करोड २४ लाख २० हजार १२० जना निको भइसकेका छन् ।

पछिल्लो एक दिनमा २५५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५ लाख १५ हजार ७४५ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ५० हजारभन्दा तल छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ०६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको