भारतमा २४ घण्टामा साढे ३ हजार कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा २४ घण्टामा साढे ३ हजार कोरोना संक्रमित थपिए


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोना भाइरसको संक्रमण दर निकै तल झरेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६५६ जना संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड २९ लाख ८३ हजार ७२३ पुगेको छ ।

तीमध्ये ४ करोड २४ लाख २० हजार १२० जना निको भइसकेका छन् ।

पछिल्लो एक दिनमा २५५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५ लाख १५ हजार ७४५ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ५० हजारभन्दा तल छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ०६ बजे

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई तत्काल रिहा गरियोस्

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको 

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ