मृत्यु भइसकेका मानिसलाई पुन: जिवित बनाउने वैज्ञानिकको यस्तो प्रयोग « Khabarhub

मृत्यु भइसकेका मानिसलाई पुन: जिवित बनाउने वैज्ञानिकको यस्तो प्रयोग


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

के मृत्यु भएका मानिसलाई पुनः जीवित पार्न सकिन्छ ? तपाईँको जवाफ आउँछ, पक्कै सकिँदैन । तर वैज्ञानिक भने मरेका मानिस बचाउने कोसिसमा लागेका छन् ।

मरेका मानिस बचाउने प्रयोगमा वैज्ञानिकहरू लागिरहेका छन् । उनीहरूले वर्षौँदेखि मृत मानिसलाई ट्याङ्कमा बन्द गरेर राखेका छन् । जहाँ शवलाई बचाउने प्रयोग भइरहेको छ । अमेरिका क्रायोनिक्स नामक उपायको प्रयोग गरेर मानव शरीरलाई ट्याङ्कमा माइनस १९६ डिग्रीमा फ्रीज गरी राखिएको छ । जब कसैको मृत्यु हुन्छ छिट्टै वैज्ञानिक तिनको शरीर संरक्षित गर्दै आएका छन् ।

अमेरिकाको एक एरिजोनामा बनेको ल्याबमा क्रायोनिक्स उपाय प्रयोग गरी मरेका मानिस पुनः जीवित बनाउन कैयौँ शवलाई स्टोर गरी राखिएको छ । भविष्यमा पुनः जीवित हुने चाहमा कैयौँ धनी मानिसले मृत्यु अगावै मोटो रकम दिएर यस प्रयोगमा सामिल भएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १० : २४ बजे

विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसीमार्फत, तीन हजारभन्दा बढी प्रयोगकर्ता दर्ता

काठमाडौं– विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता

नारायणीमा बढ्यो पानीको सतह, किनारमा प्रहरीको माइकिङ (तस्बिरहरू)

चितवन– मुहान क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण नारायणी नदीको जल सतहले

निर्मला पन्त प्रकरणमा झर्किएका गृहमन्त्रीले राष्ट्रिय सभामा तत्कालै मागे माफी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो

१३ अंकले घट्यो नेप्से, व्यापार बाहेक सबै समूह राताम्य

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अंकले घटेको छ

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज– निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा