मुख्यमन्त्री आदित्यनाथबाट राजीनामा, दोश्रो कार्यकालको तयारी « Khabarhub

मुख्यमन्त्री आदित्यनाथबाट राजीनामा, दोश्रो कार्यकालको तयारी


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दोश्रोपटक सरकार निर्माण थालेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पदबाट राजीनामा दिएका छन् ।

उनले आज प्रदेशकी राज्यपाल आनन्दी बेन पटेलसमक्ष राजीनामा बुझाएका हुन् ।

योगी फेरि उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित छ ।

हालै भएको चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ३७ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि