नेपाल–भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मल्होत्रा चयन « Khabarhub

नेपाल–भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मल्होत्रा चयन


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक मल्होत्रा चयन भएका छन् ।

संघको ११ औँ वार्षिक साधारणसभाले मल्होत्रा चयन भएका हुन् ।

मल्होत्राको नेतृत्वमा संघको २५ सदस्यीय कार्यसमिति पनि गठन भएको छ ।

समितिमा निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र सुनिलभक्त श्रेष्ठ, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल रहेका छन् ।

साधारणसभाले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

संघले मुलुकको सामाजिक, कृषि, व्यापार, व्यवसाय तथा पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनमा योगदान दिँदै आएको छ ।

 

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : २० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले