संखुवासभामा एक चिनियाँ नागरिक पक्राउ « Khabarhub

संखुवासभामा एक चिनियाँ नागरिक पक्राउ


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको किमाथाङ्का नाकाबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

शुक्रबार भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकानजिकबाट पक्राउ पर्ने २८ वर्षीय चिनियाँ नागरिक चाऊ चिनचियाउ रहेको संखुवासभा प्रहरीले जनाएको छ ।

ती व्यक्ति नेपाल आउनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ११ : ४५ बजे

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा