काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाः को सम्मान (फोटो फिचर) « Khabarhub

काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाः को सम्मान (फोटो फिचर)


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । 

कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा सदस्यहरूलाई समितिले सम्मान गरेको थियो । 

 

AvatarAvatarAvatarAvatarAvatar

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : २९ बजे

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट