भिडियोमा आर्यन र पूजाको जोडी  « Khabarhub

भिडियोमा आर्यन र पूजाको जोडी 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायिका पूजा शर्माले आफ्नो करियरको सुरुवात नै अभिनेता आर्यन सिग्देलको को-स्टार बनेर गरेकी हुन् । आर्यन अभिनीत ‘मधुमास’ मार्फत पूजा अभिनयमा उदाएकी हुन् । यद्यपि त्यसपछि आर्यन र पूजाको जोडी ठुलोपर्दामा देखिएको छैन । निर्देशक सुदर्शन थापाले केही फिल्ममा आर्यनलाई पूजाको अपोजिट कास्ट गर्ने कोसिस गरेका थिए । यद्यपि आर्यनले मानेनन् । आर्यनले किन मानेनन्, त्यो उनैले जानून् । 

यद्यपि यो जोडी म्युजिक भिडियोमा भने देखिएको छ । पछिल्लो समय म्युजिक भिडियोमा आर्यनको व्यस्तता बढ्दो छ । एकपछि अर्को भिडियोमा देखिने क्रममा आर्यन पूजासँग देखिएका छन् । सार्वजनिक गीत ‘मायालु आभाषको भिडियोमा यी दुईको जोडी देखिएको हो । सार्वजनिक गीतमा रबि मल्लको शब्द तथा संगीत रहेको छ भने प्रताप दास र अनु ढकालको स्वर रहेको छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । 

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ५ : ३८ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा