हरिहर र नीतालाई भुवनले दिए यस्तो शुभकामना  « Khabarhub

हरिहर र नीतालाई भुवनले दिए यस्तो शुभकामना 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । 

पार्टीमा पुगेका नायक भुवन केसीले भने हरिहर र नीतालाई रमाइलो शुभकामना दिए । बिहे लगत्तै उनले भने–‘नीता र हरिहरको जोडी एकदमै सुहाएको छ । अब, अनमोल केसी जस्तै छोरा पाउनु अनी यसै क्षेत्रमा ल्याउनु होला ।’ उनले यस्तो शुभकामना दिँदा उपस्थित हाँसेका थिए । 

भुवनले नीता र हरिहरको जोडी सुहाएको समेत बताए । नीता र हरिहरको बिहे पार्टीमा अभिनेता राजेश हमाल, नायिका निशा अधिकारी, नायक पुष्प खड्का, कलाकार जीतु नेपाल, नायिका नन्दिता केसी, विनय श्रेष्ठ , प्रशान्त ताम्राकार लगायत पुगेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ५४ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका