‘लगन नै जुरेन’ « Khabarhub

‘लगन नै जुरेन’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नन्दिता केसीलाई कुनै समय नेपाली फिल्मकी कान्छी नायिका भन्ने गरिन्थ्यो । नेपाली फिल्ममा सुन्दर नायिकाको रुपमा चिनिएकी नन्दिता आजभोली अमेरिकामा बसोबास गर्छिन् । उनी केही समय यता भने नेपालमा छिन् । एक रियालिटी शोकै सिलसिलामा नेपाल आएकी हुन् । आइतबार नीता ढुंगाना र हरिहर अधिकारीको पार्टीमा देखिएकी नन्दिताले आफ्नो विवाह नहुनुलाई लगन नजुरेको बताएकी छिन् ।

‘सायद , लगन नै जुरेको छैन होला । समय आएपछि मैले चाहेर पनि रोकिँदैन’ उनले भनिन् । विवाहको प्रस्ताव आउने गरेता पनि यो समयमा व्यावहारिक भइएको उनले बताइन् । ‘विवाहको प्रस्ताव आउने गरेको नै छ । यद्यपि समयले बुझ्ने बनाएको छ । धेरै पक्ष हेरिन्छ । पहिले नै भएको भए हुन्थ्यो । सायद, लगन नै आएको छैन होला’ नन्दिताले भनिन् । उनले बिहेका लागि कुनै पनि व्यक्तिसँग विश्वास र कनेक्सन हुनुपर्ने बताइन् ।

नन्दिताले अरूको बिहे हेर्दा हेर्दै आफूलाई भागेर बिहे गर्न मन लागेको समेत बताइन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ५० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६