प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न « Khabarhub

प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशन शुक्रबार जुम भर्चुअलबाट भव्यतापूर्वक सम्पन्न भएको छ । 

उक्त कार्यक्रमको अध्यक्षता निवतृमान अध्यक्ष तीर्थ गौतमले गरेका थिए भने, नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यता विशेष अतिथिको रुपमा नेकपा (एमाले)  पोलिट ब्युरो सदस्य पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभा सदस्य युवा इन्चार्ज कमरेड महेश बस्नेत प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय  कमिटी अध्यक्ष भक्त गुरुङ  र सचिव रमेश पाण्डेको अतिथ्यतामा अतिथि प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सल्लाहकार प्रमुख सञ्जय थापा विभिन्न रिजनका इन्चार्जहरू राष्ट्रिय कमिटीका अध्यक्षहरूको सहभागिता थियो । त्यसै गरि इजरायलमा भएका सम्पूर्ण संगठन र संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

उद्घाटन सत्र जुम भर्चुअलमा थियो भने बन्दसत्र तेलभिबको इबा होटलमा रहेको थियो उक्त बन्द सत्रमा सर्वसम्मत  ज्योति शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्ष गीता सुवेदी, सचिव  मिना चुडाल ,उपसचिव पायल कटुवाल, उपसचिव शीब राज खड्का, आर्थिक विभाग प्रमुख पार्वती केसी, महिला विभाग प्रमुख ठुली चन्द्रकला कोयि राई ,यूवा संयोजक धिरेन्द्र कुमार (समिर)  प्रधान, सांस्कृतिक विभाग प्रमुख नवराज वली ,प्रचार तथा प्रकाशन विभाग प्रमुख रमेश जोशी, सदस्यहरू अना तिमल्सिना, नरेन्द्र लामिछाने, जानु जि. सि, गोबिन्द राजथला, रश्मि राई, इन्दिरा के.सी ,गोमा उप्रेती, सिता कोइराला, इबा कार्की, कविता श्रेष्ठ ,जानुका चापागाईँ , पवित्रा भण्डारी चयन भएको कुरा नवनिर्वाचित उपसचिव शिवराज खड्काले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ५ : ०३ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको