पाकिस्तानमा बाढीको असर : १२ लाख गर्भवती जोखिममा « Khabarhub

पाकिस्तानमा बाढीको असर : १२ लाख गर्भवती जोखिममा


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठनले पाकिस्तानमा बाढीका कारण १२ लाख गर्भवती जोखिममा रहेको बताएको छ। संगठनले यसप्रति चिन्तासमेत व्यक्त गरेको छ।

बाढीका कारण पाकिस्तनको १० प्रतिशत स्वास्थ्य संस्था पूर्ण रुपले क्षतिग्रस्त भएको संगठनका पाकिस्तान प्रतिनिधि डा.पलिता गुणरत्ना महिपालले बताएकी छन्।

उनले पाकिस्तानको स्वास्थ्य सेवा बाढीका कारण प्रभावित बनेको र हाल क्याम्पमा बसेका करिब १२ लाख गर्भवती जोखिममा रहेको बताइन्।

पाकिस्तानमा बाढीका कारण महामारी फैलिन सक्ने जोखिम रहेको सङ्गठनले चेतावनी दिएको छ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ६ : १२ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र