सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा सुन र चाँदीको मूल्य आज स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारकै भाउ आजका लागि कायम गरिएको जनाएको छ।

जसअनुसार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजावी सुन ‍९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ तोलाको ११ सय ५० रुपैयाँ छ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १२ : ०२ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय