कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू) « Khabarhub

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि, कार्यसमिति चयन प्रक्रिया जारी छ । 

मतदानका क्रममा केही प्रतिनिधिको नाम छुटेपछि क्षेत्र नम्बर ‘क’ को मतदान प्रक्रिया स्थगित गरिएको छ भने क्षेत्र नम्बर ‘ख’मा भने जारी छ । 

छुटेका प्रतिनिधिको नाम समावेश तथा आवश्यक प्रक्रिया पूरा गरेपछि बुधबार बिहान १० बजेदेखि मतदान पुनः सञ्चालन गर्ने तयारी छ । 

क्षेत्र नम्बर ३ (क) र (ख) मा गरी कुल ९८१ जना मतदाता छन् । अधिवेशनबाट ३४ जना महाधिवेशन प्रतिनिधि, १८ सदस्यीय क्षेत्रीय कार्यसमिति, १८ सदस्यीय प्रदेश कार्यसमिति तथा २४ जना प्रदेश महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ७ : ०१ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र