पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरगंज महानगरपालिका–१३ राधेमाई बस्ने फुल महमद अन्सारीको घरमा मिस्त्री काम गर्ने क्रममा करेन्ट लागेर सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर बस्ने २७ वर्षीय ईसराई मियाको आज विहान मृत्यु भएको हो ।

अन्सारीको घरमा चपाकल जडान गर्ने क्रममा विद्युतको तार फलामको पाईपमा सर्ट भई मियालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : २० बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण