पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरगंज महानगरपालिका–१३ राधेमाई बस्ने फुल महमद अन्सारीको घरमा मिस्त्री काम गर्ने क्रममा करेन्ट लागेर सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर बस्ने २७ वर्षीय ईसराई मियाको आज विहान मृत्यु भएको हो ।

अन्सारीको घरमा चपाकल जडान गर्ने क्रममा विद्युतको तार फलामको पाईपमा सर्ट भई मियालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : २० बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक