इजरायल र लेबनानबीच समुद्री सीमा सम्झौता « Khabarhub

इजरायल र लेबनानबीच समुद्री सीमा सम्झौता


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम – इजरायल र लेबनानबीच समुद्री सीमा सम्झौता भएको छ । इजरायलका प्रधानमन्त्री यायर लापिडले द्विपक्षीय सम्झौता भएको आज बताएका हुन् ।

प्रधानमन्त्री लापिडले सन् १९४८ देखि युद्धको अवस्थामा रहेका दुई देशबीचको सामुद्रिक सिमाना सिमाङ्कन गर्न लेबनानसँग सम्झौता भएको बताउँदै आज हुने मन्त्रिपरिषद्को बैठकले त्यसलाई स्वीकृत गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : ४७ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध