प्रधानसेनापतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट « Khabarhub

प्रधानसेनापतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहले बिदाइ भेट गरेका छन् ।

राजदूत शाह नेपालमा आफ्नो कार्यकाल समापन गरी केही दिनपछि स्वदेश फर्कंदै छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक पूरा गरेकामा उनलाई बधाइ दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ०१ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका