खेर्सनमा ठूलो उपलब्धि पाएको युक्रेनको दाबी « Khabarhub

खेर्सनमा ठूलो उपलब्धि पाएको युक्रेनको दाबी


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनी सेनाले खेर्सनको वरिपरि ठूलो उपलब्धि प्राप्त गरेको बताएको छ।

रुसले युक्रेनको दक्षिणी सहरबाट फिर्ता भइरहेको बताएपछि युक्रेनी सेनाले यसलाई ठूलो उपलब्धिका रूपमा लिएको हो।

युक्रेनी सेनाले खेर्सनबाट ५० किलोमिटर उत्तरमा पर्ने प्रमुख सहर स्निहुरिभकालाई पनि फिर्ता लिएको बताएको बीबीसीले खबर लेखेको छ।

रूसले आफ्ना सैनिक फिर्ता हुन भने पनि केही हप्ता भने लाग्ने बताएको छ।

यता, नेटो प्रमुख जेन्स स्टोल्टनवर्गले खेर्सनबाट रुसको फिर्ती कसरी हुन्छ भनेर हेर्नको लागि आफू आतुर रहेको र यदि त्यसो भएमा युक्रेनको अर्को जित हुने बताएका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ६ : ४८ बजे

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी