नेदरल्यान्ड्स फुटबल टिमका प्रशिक्षकको राजीनामा « Khabarhub

नेदरल्यान्ड्स फुटबल टिमका प्रशिक्षकको राजीनामा


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलको क्वाटरफानलबाट बाहिरिएपछि नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस भान गालले राजीनामा दिएका छन् ।

शुक्रबार राति नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । टिम पराजित भएपछि भानले राजीनामा दिएका हुन् ।

भान सन् २०२१ मा मुख्य प्रशिक्षक बनेका थिए । ७१ वर्षीय भानले राजीनामा दिएपछि नेदरल्यान्ड्सको फुटबल टिमलाई अब रोनाल्ड कोम्यानले हेर्नेछन्।

यसअघि क्वाटरफाइनलबाटै ब्राजिल घर फर्किएपछि प्रशिक्षक टिटेलेसमेत राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ७ : ३८ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ