फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने « Khabarhub

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबारबाट फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने सुविधा सुरु गरेको हो ।

काठमाडौं जिल्ला अदालत बार एशोसिएशन अध्यक्ष रामचन्द्र पौडेल (आर.सी बिमल) ले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : २० बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी