स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ « Khabarhub

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नं. ९ भगवतीथान स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको ३४ लाख ९७ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

जितेन्द्र कुमार चौधरीले चलाएको बा.९८ प २२०९ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्की तथा निज जितेन्द्र कुमार चौधरीले साथमा बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको उक्त रकम बरामद गरिएको (एसएसपी)बोहराले जानकारी दिए ।

अनुसन्धानका विविध बिधि र प्रविधिसमेतको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त नगद विश्व कुमार गुरुङको रहेको खुल्न आएकोले उनलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ४६ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी