बर्दियामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

बर्दियामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको बाँसगढीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

शनिबार बठुवा–ठाकुरबाबा सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारुको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पु¥याएर फर्किने क्रममा भे. २ त १३१६ नम्बरको ट्रयाक्टर पल्टिएको हो । अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ४ : २८ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति