खोटाङमा कोरोना संक्रमण घट्दै « Khabarhub

खोटाङमा कोरोना संक्रमण घट्दै


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार खोटाङमा अहिले कुल सक्रिय संक्रमितको संख्या १०२ रहेको छ ।

यसअघि, माघ २७ गते संक्रमितको कुल संख्या १२२ पुगेको थियो ।

शनिबार १४ जना संक्रमणबाट मुक्त भएका छन् । दुई जना मात्र नयाँ संक्रमित थपिएका छन् ।

खोटाङमा कोरोनाका तीनवटै लहरमा गरी तीन हजार चार सय २६ जना संक्रमित भइसककेका छन् । निको हुनेको कुल संख्या तीन हजार तीन सय ८ रहेको छ । यहाँ हालसम्म कोरोनाबाट १५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ५ : ३० बजे

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन

भाले मयूरको नाच (तस्बिरहरू) 

काठमाडौँ– मयूरहरूको वार्षिक नृत्य ऋतु सुरु भएको छ । फेब्रुअरीदेखि

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट१२

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित