झापाको मेचीनगरस्थित चाउचाउ उद्योगमा आगलागी « Khabarhub

झापाको मेचीनगरस्थित चाउचाउ उद्योगमा आगलागी


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगरस्थित चाउचाउ उद्योगमा आगलागी भएको छ । शनिबार बिहान मेचीनगर–१४ स्थित मगमग चाउचाउ उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट उद्योगका कच्चा तथा उत्पादित सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगको ग्याँस प्लान्ट र मुख्य प्लान्टमा भने क्षति पुगेको छैन ।

बिहान लागेको आगो करिब ११ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । झापा, मोरङ, सुनसरीलगायत जिल्लाका विभिन्न स्थानबाट आएका वारुणयन्त्रले आगो नियन्त्रण लिएका थिए ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ६ : ०६ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति