बार एशोसिएशनले भोलिबाट पुनः भौतिक रूपमा आन्दोलन थाल्ने « Khabarhub

बार एशोसिएशनले भोलिबाट पुनः भौतिक रूपमा आन्दोलन थाल्ने


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघर्षरत नेपाल बार एशोसिएशनले भोलिबाट भौतिक रूपमै पुनः आन्दोलन गर्ने निर्णय गरेको छ ।

एशोसिएशनले विज्ञप्ति जारी गरी फागुन १ गतेदेखि हरेक दिन भौतिक रूपमा १ घण्टासम्म सर्वोच्च अदालतकेन्द्रित आन्दोलन जारी रहने जनाएको हो ।

न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणका लागि भन्दै कानुन व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् ।

उनीहरूले न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन र प्रधानन्यायाधीश जबराको राजीनामा हुनुपर्ने माग राख्दै आएका छन् ।

बारले कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट गर्दै आएको विरोधका कार्यक्रम अब भने भौतिक रूपमै गर्न लागेको हो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ६ : ४५ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको