जसपाको संघीय परिषद् बैठक बस्दै « Khabarhub

जसपाको संघीय परिषद् बैठक बस्दै


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् बैठक आज बस्दैछ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रतिवेदन, आसन्न स्थानीय तहको निर्वाचन र पार्टीको विधान सम्मेलनमा छलफल केन्द्रीत हुनेछ।

थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बस्ने बैठकमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेश गरेपछि छलफल आरम्भ हुनेछ।

पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव एकलौटी ढंगले चलेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराई पक्षले पार्टीभित्र मोर्चाबन्दी गरिरहेका छन्। अध्यक्ष यादवविरुद्ध हस्ताक्षर संकलन समेत गरिसकेका छन्।

जसपाले फागुन २९ र ३० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १२ : १५ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका