जुम्लामा छोरीलाई सम्पत्ति दिने परिवारहरूलाई सम्मान « Khabarhub

जुम्लामा छोरीलाई सम्पत्ति दिने परिवारहरूलाई सम्मान


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको हिमा गाउँपालिकाले छोरीलाई सम्पत्ति दिने परिवारहरूलाई सम्मान गरेको छ ।

महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत् छोरीलाई पनि छोरा सरह समान सम्पत्ति दिएका घर परिवारलाई सम्मान गरिएको हो ।

पालिकाले गाउँपालिकाभित्रका छोरीलाई सम्पत्ति दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।

उनले भनिन्, ‘छोरा हुन् वा छोरी दुवै बराबरी भन्ने सरकारी नारालाई कार्यान्वयन गर्नका लागि छोरीलाई सम्पत्ति दिने र छुइ प्रथा नबार्ने परिवारलाई पनि सम्मान गरिएको हो ।’

उपाध्यक्ष रोकायाका अनुसार सबै पालिकाले यो नारालाई कार्यान्वयन गर्नुपर्छ ।

सम्मान पाउनेमा जिरु रोकाया, खम्मा शाही, देबुसुनार, मुगा शाही, डुगल शाही, आनन्द शाही रहेका छन् ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १ : १५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले