ओलीले प्रचण्ड–माधवलाई भने– ‘चुनावबाट भागेर कहाँ जान्छौँ’ « Khabarhub

ओलीले प्रचण्ड–माधवलाई भने– ‘चुनावबाट भागेर कहाँ जान्छौँ’


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रचण्ड र माधव नेपाल चुनावबाट भाग्न खाजेको टिप्पणी गरेका छन् ।

काठमाडौँमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशनमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै चुनावबाट भाग्न खोजेको टिप्पणी गरेका हुन् ।

उनले भने– ‘यिनीहरू चुनावबाट भाग्न खोज्दैछन्, भागेर कहाँ जान्छौँ ?’

अध्यक्ष ओलीले एमाले रोकिने पार्टी नभएकाले भन्दै भेलका रूपमा अगाडि बढ्ने बताए ।

उनले नेकपा एमालेमा इतिहास, बलिदान र भिजन व्यावहारिक क्षमता रहेको पनि दाबी गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  २ : १९ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित