बस र कार ठोक्किए, एक जनाको मृत्यु « Khabarhub

बस र कार ठोक्किए, एक जनाको मृत्यु


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ललितपुरको कुपण्डोलका ६० वर्षीय बासुदेव थापाको मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ९४५९ नम्बरको बसले प्रदेश ३, ०१, ०२२ च ५८०७ नम्बरको कारलाई  शुक्रबार राति ठक्कर दिएको थियो ।

दुवै सवारी साधनसहित चालकलाई  इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ३ : ५५ बजे

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका