समिक्षासँग कृष्णले गाए ‘नो मनी’ (भिडियो) « Khabarhub

समिक्षासँग कृष्णले गाए ‘नो मनी’ (भिडियो)


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ । महेन्द्र निरौलाको निर्देशनमा बनेको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ ।

भिडियोको कथावस्तुमा पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ । घरबाट अभिभावकले ‘पकेट मनी’ नदिने, पैसा पाउँदा पनि मोबाइलको डाटामा सकिने, पढाइमा कम मायामा बढि ध्यान जाने लगायतका विषय गीतमा समेटिएको छ ।

ए प्लस स्टुडियोमा रेर्कडिङ भएको गीतलाई कुसल थापाले रेर्कडिङ गरेका छन् भने साजन साहले मिक्सीङ तथा मास्टरिङ गरेका छन् । गीतको भिडियोलाई शुसिल डाँगीले छायांकन गरेका छन् भने निराजन केसीले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : २६ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट