छथर अस्पताल र दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण प्रदान « Khabarhub

छथर अस्पताल र दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण प्रदान


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – स्वास्थ्य मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकामा रहेको छथर अस्पताल र दुईवटा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरेको छ। छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुलाई स्वास्थ्य मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डाक्टर खगेन्द्र कटुवालले हस्तान्तरण गरे ।

ईसिजी मेसिन एक थान मनिटर २ थान,अक्सीजन कन्सटेटर ३ थान थर्ममिटर १० थान बिपी सेट १० थान लगायतका सामग्री प्रदान गरिएको हो।

अस्पताल तथा स्वास्थ्य चौको माग अनुसार गाउँपालिकाले गरेको सिफारिसको आधारमा मन्त्रालयबाट सामग्री उपकरण तथा सामग्री व्यवस्थापन गरि हस्तान्तरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : २८ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि