सभामुख सापकोटा र ली झान्शुबीच शिष्टाचार भेट « Khabarhub

सभामुख सापकोटा र ली झान्शुबीच शिष्टाचार भेट


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद्, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र  ली झान्शुबीच शिष्टाचार भेट भएको छ। 

सापकोटाको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली र सापकोटाबीच संघीय संसद् भवन नयाँ बानेश्वरको तिलिचो हलमा शिष्टाचार भेट भएको हो।

सभामुखले लीको सम्मानमा सोमबार साँझ रात्रि भोजको आयोजना समेत गरेका छन् ।

अध्यक्ष झान्शु आज दिउँसो ३ बजे नेपाल आइपुगेका हुन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ४८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले