चीनको शून्य कोभिड नीतिविरुद्ध टर्कीमा प्रदर्शन « Khabarhub

चीनको शून्य कोभिड नीतिविरुद्ध टर्कीमा प्रदर्शन


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको शून्य कोभिड नीतिविरुद्ध टर्कीमा प्रदर्शनको आयोजना गरिएको छ । चीनको पश्चिमी सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइगुर मुसलमानहरुले टर्कीको इस्तानबुल सहरमा शून्य कोभिड नीतिविरुद्ध प्रदर्शनको आयोजना गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रदर्शनमा पूर्वी तुर्केस्तान महासंघ, उइगुर प्रतिष्ठान एवम् पूर्वी तुर्केस्तान गणतान्त्रिक जस्ता संस्थाहरुको सहभागिता रहेको जनाइएको छ ।

कोभिड १९ रोकथामका लागि भन्दै चीनले लाखौँ उइगुरहरुलाई बन्धक बनाएको भन्दै उनीहरुले प्रदर्शन गरेको एएनआईले जनाएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि भन्दै अघि सारेको नीतिलाई चीनले उइगुरविरुद्ध प्रयोग गरिरहेको पूर्वी तुर्केस्तान राष्ट्रिय सभाका अध्यक्ष सेइत तुमतुर्कले आरोप लगाए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ४० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित