यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज अदुवा, तितो करेला, तोरीको साग र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ४२५ रुपैयाँ रहेको छ । त्यस्तै, अमला ८६ रुपैयाँ, रायोको साग, माछे खुर्सानी अम्बा ११० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, मुडेको आलु ८१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ३५ रुपैयाँ, हाइब्रीड काक्रो १८ रुपैयाँ ३३ पैसा, किवि ३२५ रुपैयाँ, केरा १२५ रुपैयाँ, कागती १७५ रुपैयाँ, अकबरे खुर्सानी र तराई गाजर ८५ रुपैयाँ, बुलेट खुर्सानी ९५ रुपैयाँ, सुकेको खुर्सानी ४१५ रुपैयाँ, लोकल गाजर १४६ रुपैयाँ ६७ पैसा, गान्टे मूला, सलगम, तने बोडी र न्यूरो प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । 

त्यस्तै, नेपाली ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, टनेल गोलभेडा ३९ रुपैयाँ, घिउ सिमी १६५ रुपैयाँ, घिरौला ५६ रुपैयाँ ६७ पैसा, सौफको साग, चमसूरको साग र मेथीको साग १९० रुपैयाँ, घिउ सिमी लोकल ३५ रुपैयाँ, चिचिण्डो ३६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६२ रुपैयाँ, डल्ले च्याउ २४० रुपैयाँ, छ्यापी सुकेको २२५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, छडी र बुवा माछा २४५ रुपैयाँ, मुंगरी माछा २३५ रुपैयाँ, रहु माछा २४० रुपैयाँ, तामा र तोफु १०५ रुपैयाँ, चाइनिज नासपाती ३२५ रुपैयाँ, निबुवा र रातो मूला ४५ रुपैयाँ रहेको छ ।

त्यस्तै, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा, लोकल परवर ४५ रुपैयाँ, पालुँगो साग १९३ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ५१ रुपैयाँ, लोकल बन्दा ३९ रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, तने बोडी ८५ रुपैयाँ, ब्रोकाउली १६५ रुपैयाँ, भटमासकोशा ६५ रुपैयाँ, भन्टा ३५ रुपैयाँ, भिण्डी ७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी १४५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा २२५ रुपैयाँ, मौसम १२५ रुपैयाँ, लप्सी ६६ रुपैयाँ ६७ पैसा, लौका ३६ रुपैयाँ ६७ पैसा, शरीफा १६५ रुपैयाँ, लौका ३६ रुपैयाँ ६७ पैसा, शरीफा १६५ रुपैयाँ, स्कूस १० रुपैयाँ, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ १६५ रुपैयाँ र हरियो धनियाँ ७६ रुपैयाँ ६७ पैसा रहेको छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : ३७ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा