प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण « Khabarhub

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ।

आइतबार गोरखामा उम्मेदवारी मनोनयन गर्ने क्रममा पन्जेबाजा प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै सात दिनभित्र जवाफ दिन आयोगले स्पष्टिकरण सोधेको हो ।

आयोगले प्रचण्डलाई कारवाही किन नगर्ने भन्दै प्रश्न सोधेको छ । आयोगले एक साता भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : १५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले