डडेलधुरामा चितुवा मृत फेला « Khabarhub

डडेलधुरामा चितुवा मृत फेला


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेलधुरामा चितुवा मृत भेटिएको छ । जिल्लाको  अजयमेरु गाउँपालिका–६ मा चितुवा मृत भेटिएको डडेल्धुरा प्रहरीले बताएको छ ।

डडेल्धुरा प्रहरीका अनुसार देवल माध्यामिक विद्यालय नजिक बाटोमा चितुवा मरेको भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरी टोली घटनास्थलमा खटाइएको र वन कार्यालयको टोली पनि त्यसतर्फ गएको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : ५२ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका