बझाङमा ५ दशमलव १ रेक्टरको भूकम्प « Khabarhub

बझाङमा ५ दशमलव १ रेक्टरको भूकम्प


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको पश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ करिब सवा आठ बजे कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् बझाङ केन्द्रविन्दू भएर ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो । यद्यपि भूकम्पको क्षतिबारे यकिन भइसकेको छैन ।

यसअघि गत बुधबार मध्यराति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु बनाएर ६।६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा ६ जनाको मृत्यु भएको थियो । साथै केही मानिस घाइते भएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : ०५ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक