यी हुन विश्व इतिहासमा आज भएका घटनाक्रम | Khabarhub Khabarhub

यी हुन विश्व इतिहासमा आज भएका घटनाक्रम


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज १२ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम

इटालीको बैंकमा शक्तिशाली विस्फोट
सन् १९६९ मा इटालिको एउटा राष्ट्रिय बैंकमा बम विस्फोट भएको थियो। विस्फोटमा १७ जनाको मृत्यु र ८८ जना घाइते भएका थिए।

बेलायतबाट केन्या स्वतन्त्र
सन् १९६३ मा केन्याले बेलायतबाट स्वतन्त्रता पाएको थियो। केन्या लामो समयसम्म बेलायतको अधिनमा थियो।

अमेरिकी संविधान अनुमोदन गर्ने दोस्रो राज्य
सन् १९८७ मा पेन्सेल्भेनियाले अमेरिकी संविधान अनुमोदन गरेको थियो। देशको संविधान अनुमोदन गर्ने पेन्सेल्भेनिया अमेरिकाको दोस्रो राज्य हो।

चेक सरकार र सोभियत संघबीच हस्ताक्षर
सन् १९४३– चेक सरकारले सोभियत संघसँग युद्धपछिको सहयोगको लागि एक सन्धिमा हस्ताक्षर गरेको थियो।

अमेरिकामा समलिंगी मेयर
सन् २००९ मा अमेरिकाको टेक्सासको हुस्टनको मेयरमा समलिंगी निर्वाचित भएका थिए। एनिस पार्कर अमेरिकाकै सबैभन्दा बढी जनसंख्या भएको सहर हुस्टनको समलिंगी बनेका थिए।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ३२ बजे

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय