भारतमा एकै दिन थपिए २ लाखभन्दा बढी कोरोना संक्रमित « Khabarhub

भारतमा एकै दिन थपिए २ लाखभन्दा बढी कोरोना संक्रमित


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा एकै दिन २ लाख ४१ हजार ९७६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ९ जना कोरोनामुक्त भएका छन् भने ८५ जनाले ज्यान गुमाएका छन् ।

भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ३२ हजार १०१ पुगेको छ ।

भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दुमा पुग्ने क्रममा रहेको छ । त्यहाँ अहिले दैनिक लाखौँ कोरोना संक्रमित देखिएका हुन् ।

यूरोपमा संक्रमणदर सर्वाधिक बढेका बेला त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि परेको हो ।

 

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १० : ४५ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका