देशभरको मौसममा सुधार « Khabarhub

देशभरको मौसममा सुधार


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर मौसममा सुधार आएको छ।

पश्चिमी वायूको प्रभाव सामान्य रहे पनि देशभर सामान्यत : सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (आइतवार) बिहान प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको मौसम सामान्य बदली रहे पनि बाँकी प्रदेशमा सफा रहेको छ।

दिउँसो केही ठाउँमा मौसम बदली रहे पनि प्रायः ठाउँमा सामान्यतः सफा रहनेछ।

रातिको मौसम पनि मौसम सामान्यतः सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ३७ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष