म्यानचेस्टर सिटीको सहज सहज जित « Khabarhub

म्यानचेस्टर सिटीको सहज सहज जित


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रहिम स्टर्लिङको ह्याट्रिकको मद्दतमा इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष क्लब म्यानचेस्टर सिटीले नर्विच सिटीलाई शनिबार राति ४-० अन्तरले पराजित गरेको छ ।

नर्विचको घरेलु मैदानमा सिटीको सहज जितमा स्टर्लिङले ह्याटि्रक गर्दा फिल फोडेनले एक गोल गरे । जितपछी सिटीले उपाधी दाबेदारी बलियो बनाएको छ। उसको २५ खेलबाट ६३ अंक रहेको छ ।

पराजित नर्विच २४ खेलबाट १७ अंक सहित रेलिगेशन जोनमा छ। तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको ५१ अंक छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ४६ बजे

बीमा सेवाको औषधि बाहिरबाट किन्न लगाउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने

जावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु

ललितपुर– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२

भस्मेखोला निमकोट लप्से सिँचाइ कुलो निर्माण धमाधम हुँदै

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-३ निमकोट र लप्सेका खेतीकिसानका लागि महत्त्वपूर्ण

वायु प्रदूषण घटाउ विश्व बैंकबाट सात अर्ब सात करोड बढी सहयोग

काठमाडौँ– विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर

मध्यपूर्व तनाव : इजरायल र अमेरिकी सैन्य अखडा लक्षित इरानी आक्रमण

एजेन्सी – मध्यपूर्वमा युद्धको ज्वाला थप दन्किएको छ । इरानले