इन्टर र नापोली बराबरीमा रोकिए « Khabarhub

इन्टर र नापोली बराबरीमा रोकिए


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए लिग लिडर इन्टर मिलान र दोस्रो स्थानका नापोलीले शनिबार बराबरी खेल्दै अंक बाडेका छन् ।

नापोलीको घरेलु मैदानमा खेल १-१ अन्तरको बराबरीमा समाप्त भएसंगै दुबै टोलीले अंक बाँडेका हुन् ।

सातौं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाए । ४७ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई हारबाट टारे ।

यस बराबरीसँगै इन्टर २४ खेलमा ५४ अंक सहित शीर्ष स्थानमा  छ । नापोली २५ खेलमा ५३ अंक जोडेर दोस्रो स्थानमा  छ ।

अर्को खेलमा भेनेजीयाले टोरिनोलाई २-१ अन्तरले पराजित गर्यो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : ४९ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन